एमालेको कार्यक्रममा राजपाको हस्तक्षेप (भिडियोसहित)

0
514

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेकपा एमालेको कार्यक्रममा हस्तक्षेप गरेको छ । आइतवार राजविराजस्थित साह धर्मशालामा आयोजित एमालेको कार्यक्रममा राजपाका नेता, कार्यकर्ताहरुले हस्तक्षेप गरेका हुन् ।

राजपाका कार्यकर्ताहरुले तुल, ब्यानर, झण्डा, कागजपत्रलगायतका निर्वाचन सामाग्री जलाउनुका साथै कुर्सीहरु तोडफोड गरेका छन् ।

 

LEAVE A REPLY