एमाले समर्थक युवा बिध्यार्थीले जलाए निर्वाचन आयोगको निर्णय

0
408

निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुन: मतदान गर्ने निर्णय गरेपछि एमाले निकट युवा संघ, नेपाल र अनेरास्ववियुले प्रदर्शनमा उत्रिएका छन् ।

आयोगको निर्णयलगत्तै माइतीघर मण्डलामा युवा–विद्यार्थीले प्रदर्शन गरेका छन् । आयोगले पूर्वाग्रही भएर निर्णय गरेको बताउँदै निर्णय फिर्ता लिन माग गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

एमाले युवा विद्यार्थीले निर्वाचन आयोगको निर्णयसमेत जलाएका छन ।

एक उत्तर छोड्न