किन घट्यो घरजग्गाको कारोबार ?

0
356

बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण कर्जा प्रवाह नहुँदा घरजग्गा कारोबार ओरालो लागेको खबर कारोबार दैनिकमा छापिएको छ अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी केन्द्रीय बैंकको कडाई तथा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभावका कारण हर्जा प्रभाह घटाएपछि घरजग्गा कारोबारमा कमी आइको छ ।
भूमिसुधार व्यवस्था विभागका अनुसार माघ अघिसम्म घरजग्गा कारोबारबापत संकलन हुने रजिष्ट्रेशन दस्तुर दोब्बरले बृद्धि भएकोमा फागुन महिनामा लक्ष्य अनुसार संकलन भएको छैन ।

एक उत्तर छोड्न