घट्याे सुनको मूल्य ?

0
98

काठमाडौं, २२ असाेज (ओएनएस) : गतसाता नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेकोमा यस साता भने अाेरालो लागेकाे छ। गत शुक्रबार सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ पुगेकाे थियाे भने अाज सोमबार घटेर रु ५९ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ आजर ५८ हजार ७०० रुपयाँ रहेको छ । यसअघि आइतबार तेजाबी सुन ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदी तोलमा रु ७४० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

LEAVE A REPLY