धुलो हामी खाँदैनौं !

स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन, यातायात प्रभावित

0
88

स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन, यातायात प्रभावित

काठमाडौँ — राजधानी छिर्ने प्रमुख नाकाको कलंकी-नागढुंगा सडक चार वर्षदेखि बिग्रँदा स्थानीय मात्रै होइनन् व्यापारी, यही बाटो हुँदै यात्रा गर्ने यात्रुले दिनहुँ सास्ती खेप्नु परेको छ । यो बाटो निर्माण समयमा नै हुनुपर्ने माग गरेर त्यहाँका स्थानीयले शुक्रबार ढु‌ंगेअड्डामा प्रदर्शन गरेर बाटो अवरुद्ध गरेका छन् ।

LEAVE A REPLY