पुष १३ मा घनचक्कर

0
70

चलचित्र ‘घनचक्कर’को प्रदर्शन मिति तय भएको छ । छायांकन सकिएर सम्पादनमा रहेको चलचित्र ‘घनचक्कर’को प्रदर्शन पुस १३ गते हुने बताइएको छ ।

यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र सलोन बस्नेत प्रमुख भूमिकामा छन् ।

गाउँले दाजु–भाइका रूपमा प्रस्तुत भएका उनीहरूको भूमिका हेर्न लायक रहेको निर्देशक जितेन्द्र राजोपाध्यायले बताए ।

एक उत्तर छोड्न