प्रहरीको गोलीले दुईको मृत्यु

0
324

दोलखा – स्थानीय तहको निर्वाचनअन्र्तगत आईतबार मतदानका क्रममा दोलखामा झडप हुँदा सुरक्षाकारबाहीमा एकजनाको मृत्यु भएको छ,

मेलुङ गाउँपालिका १ पवटीस्थित सत्येश्वर उच्च मावि मतदान केन्द्रमा तनाव बढडेपछि भएको झडपमा प्रहरीको गोली लागेर काांग्रे कार्यकर्ता नकुल भानिने डम्बरबहादुर भुजेलको मृत्यु भएको छ ।

यसैगरी सशस्त्र प्रहरीले गस्तिका क्रममा शनिवार राति गोली चलाउँदा काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथिनकोट सिद्धिविनायककाा २८ बार्षिय नवराज पाठकको मृत्यु भएको

LEAVE A REPLY