भुमाफिया र दलालहरुको करोडौंको चलखेल

0
333

भैरवा  – भैरवाबाट ५ किमि पुर्वमा रोहिणी नदी किनारको जमिन बर्षायाम्मा बार्सेनी डुबानमा पर्ने गर्छ ।

हुलाकी राजमार्गमा रहेको रोहिणी पुलदेखि उत्तरतर्फ नदी किनारको त्यस क्षेत्रको दर्जनौ विघा जनिमा माटोको सट्टा बर्षायाममा खोला पस्ने गरकाले बालुवामा परिणत भएको छ ।
जनिम लगभग बाँझो छ ।

स्थानीयले गौचरणका रप्मा प्रयोग  गर्दे आएका छन् ।

खतेी र अन्य प्रयोजनमा आउन नसकेको अति कमसल जमिनलाई भुमाफिया र दलालो अत्यधिक महंगो मुल्इमा सरकारी नाममा विक्रि गराई करोडौं रुपैयाँकोचलखेल गरेका छन्, यो खबर आजकोकान्तिपुरमा छ ।

LEAVE A REPLY