मलेसियाका ४९ वर्षीय राजाले गरे २५ वर्षकी मिस रूसीसँग विवाह

0
81

एजेन्सी – मलेशियामा रूसीकी एक सुन्दरताकी रानीले अन्ततः आफ्नो जिबनको राजालाई भेट्टाएकी छन भने विवाह गर्न समेत भ्याएका छन्।

मलेशियन समाचार पत्रको रिपोर्ट अनुसार ४९ वर्षका मलेशियन राजा सुल्तान मुहम्मद वीले मिस मॉस्को २०१५ विजेता २५ वर्षकी ओक्साना वोयेवोदिना संग गत हप्ता रूसको राजधानीमा बिबाह गरेका छन् ।

सोशल मिडिया प्रयोगकर्ता द्वारा पोस्ट गरिएका फोटोग्राफहरू र भिडियोहरूमा सुल्तान मुहम्मद परम्परागत मलेशियन पोसाकमा अनि दुलही ओक्साना उपस्थित पाहुनाले घेरिएको देख्न सकिन्थ्यो ।

राजाको आधिकारिक स्रोतले भने अझै शाही विवाहको बारेमा आधिकारिक बयान जारी गरिएको छैन।र बिबाह पूर्ण मदिरा रहित गरिएको थियो।

एक उत्तर छोड्न