राधिका आप्टेको न्युड तस्बीर फेरी भयो सार्बजनिक,पाच्ड फिल्मको सिन भयो लिक

526
Loading...

5

बलिउड,पाच्ड फिल्मको न्युड सिन इन्टरनेटमा अपलोड भएपछि नायिका राधिका आप्टेको चर्चा फेरी चलेको छ ।लिना यादब निर्देशीत पाच्डमा गुजरातका चार महीलाको कथालाई फिल्मले प्रस्तुत गरेको छ ।

टोरन्टो फिल्म फेस्टीबलमा प्रिमियर गरीएको पाच्डले बिभिन्न फिल्म फेस्टीबलहरुमा प्राथमीकता पाइरहेको छ ।अदील हुसेन संग रहेको राधिका आप्टेको सिन बाहीरीएको हो ।राधिकाको बाथरुमको न्युड सेल्फी केही समय अघि इन्टरनेटमा सार्बजनिक भएको थियो भने अनुराग कस्यपको सर्ट मुभिमा राधिकाले न्युड सिन पनि दिएकी थिइन

LEAVE A REPLY