संसारभरीका यस्ता १० देश जहाँ अविवाहित पुरुष एकपटक जानै पर्छ

328
Loading...

संसारभरी यस्ता थुप्रै देश छन् जहाँ धेरै पर्यटक घुम्न जान्छन् । यीमध्ये धेरै ठाउँमा मानिसहरु आफ्नो परिवारसँग जान रुचाउँछन् भने कतै एक्लै । यस्तो अवस्थामा आज हामी संसारभरीका यस्ता १० ठाउँबारे जानकारी दिँदैछौं जुन एक्लै घुम्न मजा आउँछ ।

लिथुआनियाः
यहाँ घुम्नका लागि मध्यकालीन शहर विलनियस र शानदार समुन्द्री तटका साथै थुप्रै चर्चित स्थानहरु छन् । यतिमात्र होइन यहाँका महिला पनि निकै सुन्दर छन् जसका कारण यहाँ धेरै

अविवाहित घुम्न आउँछन् । यहाँका महिला पातला र सुन्दर हुनुका साथै निकै आकर्षक हुन्छन् ।

आर्मेनियाः
अर्मेनियामा घुम्नका लागि विभिन्न ठाउँहरु छन् । यो पर्यटकीय नगरी हो । यसका साथै यहाँका महिलाहरु निकै राम्रा हुन्छन् जसले थुप्रै पुरुषहरुलाई आफूतर्फ आकर्षित बनाउने गर्दछन् । वास्तवमा यहाँका महिलाको आँखा निकै नशालु हुन्छन् जसले पुरुषलाई आफूतर्फ आकर्षित गराउन सहयोग गर्दछ ।

प्युर्टो रिकोः
प्युटो रिको निकै राम्रो आइसल्याण्ड हो जसका कारण यहाँ संसारभरीका पर्यटक पुग्छन् । सबैभन्दा विशेष कुरा के हो भने यहाँका महिला विदेशी पुरुषसँग डेट गर्न चाहन्छन् ।

बोस्नियाः
बोस्नियाका महिला हेर्दा लाग्छ कि उनीहरु लाखौंमा एक हुन् । यसका साथै यहाँ स्टारी ब्रिज र कार्विस वाटर फलजस्ता ठाउँहरु घुम्नका लागि चर्चित छन् ।

युक्रेनः
युक्रेनमा गृह युद्धपछि स्थिती निकै बदलिएको छ । अहिले यहाँ धेरै पर्यटक आउँछन् । युक्रेनका महिला हेर्दा निकै आकर्षक हुन्छन् । यद्यपी, राजधानी कीवमा महिलाहरुको संख्या धेरै छ । यसका साथै युक्रेनमा घुम्नका लागि थुप्रै स्थानहरु छन् जस्तैः मदरल्याण्ड स्ट्याचु, वलोडिमिर क्याथरल आदि ।

बेलारुसः
बेलारुसको सुन्दरताले मानिसहरुलाई आफूतर्फ आकर्षित गर्छ । यस्तै यहाँका महिलाको सुन्दरताबाट पनि तपाईं बच्न सक्नुहुन्न । यहाँ मिर क्यासल कम्प्लेक्स, सेन्ट साइमन चर्च, ब्रेस्ट फोट्र्सजस्ता स्थानहरु बढि रुचाइन्छन् ।
रुसः
तपाईं सिंगल हुनुहुन्छ र रसियामा हुनुहुन्छ भने विश्वास गर्नुहोस् तपार्ईं यहाँका महिलाको सुन्दरताबाट बच्न सक्नुहुन्न । रसियाली महिलाका गुलाबी गाला र पातलो शरिरले जो सुकैलाई आकर्षित गर्दछ । यस्तौ यहाँका मस्को शहर, सेन्ट पिटर्सबर्ग, लेक ब्याकल, मस्को क्रिमिनलजस्ता स्थानहरु पनि निकै रुचाइएका छन् ।
इस्टोनियाः
इस्टोनिया इस्टर्न युरोपको एउटा सानो देश हो । यहाँका महिला गोरो छाला र निलो आँखा भएका हुन्छन् । उनीहरुको सुन्दरताले पुरुषहरुलाई निकै आकिर्षत गरेको हुन्छ । यस्तै, क्याडरिअर्ग प्यालेस, रइकोजा प्लेट्स, टेलिन टिभी टावर आदि स्थानहरुले पर्यटकलाई आफूतर्फ आकर्षित गरेको छ ।
क्रोएशियाः
क्रोएशिया एउटा सानो देश हो । यहाँ प्लिटवीस लेक्स नेशनल पार्क, ब्राक बीच, लोकरमजस्ता ठाउँहरु तपाईंलाई निकै मन पर्छ । यसका साथै यहाँका महिलाको सुन्दरताले पनि तपाईंलाई निकै आकर्षित गर्नेछ । वास्तवमा यहाँ महिलाको संख्या निकै धेरै छ ।
जर्जियाः
जर्जिया आफ्नो सुन्दरताको लागि मानिसहरुमाझ निकै चर्चित छ । यहाँका नारीकाला, माउन्ट कजाबेक, जर्जगेटी ट्रीनटी चर्चजस्ता स्थानहरुमा पर्यटक घुम्ने गर्दछन् । यसका साथै यहाँको सडकमा महिलाको सुन्दरता देखेर तपाईं अचम्ममा पर्नुहुनेछ । यहाँका महिलाहरु निकै रिजर्भ र लजालु हुन्छन् ।

Loading...

LEAVE A REPLY