इन्जिनियरदेखि सहायकसम्मको पदमा जागिर खुल्यो

1317
Loading...

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुले गोरखापत्र दैनिकमा शुक्रबार एक सूचना जारी गर्दै इन्जिनियरदेखि सहायकसम्मको पदमा दरखास्त आह्वान गरेको छ ।
इच्छुक र योग्य उम्मेद्वारले तीस दिनभित्र केन्द्रीय कार्यालय बालाजु र उपत्यकाबाहिर लिमिटेडले सञ्चालन गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयहरुमा दरखास्त बुझाउन सक्नेछन् ।
सूचना हेर्नुहोस्

LEAVE A REPLY