उपहारमा दिएको हेलिकप्टरको मूल्य तिर्न ताकेता गर्दैछ भारत नेपालसँग

222
Loading...

narendra-modi-sushil

काठमाण्डु, २८ असार– भारतले दुई वर्षअघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकोप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ ।
सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हेलिकोप्टर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।
मंसिर १ २०७१ का दिन सैनिक मञ्च टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरलालाई ‘एयर टु मिसाइल– एएलएच ध्रुव मार्क थ्री’ हेलिकोप्टर हस्तान्तरण गरेका थिए । नागरिक दैनिकबाट

LEAVE A REPLY