एएफसी सोलिडारिटी कप : नेपाल लाओससँग एक एकको बराबरीमा खेल्दै (Live)

616

काठमाडौं, २७ कात्तिक- एएफसी सोलिडारिटी कपअन्तर्गत नेपाल फाइनल प्रवेशका लागि अहिले लाओसविरूद्ध खेलिरहेको छ । सेमिफाइनलमा लाओसलाई पराजित गरेमा नेपाल आउँदो मंगलबार मलेसियाको कोचिङमा अर्को सेमिफाइनलबाट विजयी हुने मकाउ अथवा ब्रुनईसँग भिड्ने छ । अहिले चलिरहेको खेलमा नेपाल र लावोस दुबैले एक गोल गरेका छन् ।

LEAVE A REPLY