काबुलबाट शव लिएर फर्कियो विमान, प्रधानमन्त्री विमानस्थलमा

226
Loading...

timthumb

अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगम विमान काठमाडौंमा भर्खरै अवतरण भएको छ।

तालिवानको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै २४ युवालाई पनि उद्धार गरी ल्याइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरासहित विसिष्ट व्यक्तिहरू अहिले त्रिभुवन विमानस्थलमा पुगेका छन्। मृत्यु भएका आफन्तहरूको अहिले विमानस्थलमा भीड लागेको छ।

LEAVE A REPLY