काबुल आक्रमणको घाउ : प्रधानमन्त्रीले आफै शव बुझ्दै श्रद्धान्जली दिए

227
Loading...

Police and fire fighters are seen at the site of a blast in Kabul

काठमाडौं । सोमबार अफगानिस्तानको काबुलमा भएको विष्फोटमा परी निधन भएका १२ नेपालीको शव प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले शव बुझेपछि श्रद्धान्जली अर्पण गरे ।

प्रधानमन्त्री ओलीले श्रद्धान्जलीपछि परकारहरुसंग काबुल घटनाले आफुलाई स्तब्ध बनाएको बताए । यस्तै, उपप्रधान तथा गृहमन्त्री शक्ति बस्नेत र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले श्रद्धान्जली दिएका छन् ।

शव आजै सेनाको हेलेकोप्टरबाट गृहजिल्ला लैजाने बताइएको छ । शवसंगै अन्य २४ जना कामदार नेपाल वायुसेवाको चार्टड विमानबाट काठमाडौं आएका छन्

LEAVE A REPLY