छाला गोरो बनाउने घरेलु उपाय

1361
Loading...

गोरो बन्ने रहर धेरैलाई हुन्छ र यसैका लागि मानिसहरुले धेरै रुपैयाँ खर्च गरिरहेका हुन्छन्। अनेक किसिमका क्रिम, पाउडर मात्र नभएर प्रविधिह समेत गोरो बन्न प्रयोग गर्न थालिएको छ। कतिपय यस्ता चिजहले नकारात्मक असर पनि गरिरहेको छ।

सबैको छालमा लागू नभए पनि गोरो बनाउन धेरै घरेलु कुराले पनि मद्द्त गर्छ। हामीले खानेकुराले पनि छालाको गोरोपनामा भूमिका खेल्छ। केही तरकारी तथा फलफूलमा भएका गुणहरुले हामीलाई प्राकृतिक रुपमै गोरो बनाउन मद्दत गर्छन्।

यस्ता फलफुल तथा तरकारी यस्ता छन्।

·         मेवा

·         ब्रोकाउली

·         टमाटर

·         गाजर

·         क्याप्सिकम (भेडे खुर्सानी)

·         स्ट्रबेरी

·         किवी

·         पालुंगो तथा अन्य हरियो पात हुने तरकारी।

यसबाहेक अनुहारमा कागती, टमाटर, दही, दूधले मसाज गर्नाले पनि छाला गोरो हुन्छ।

LEAVE A REPLY