थाइल्याण्ड पुगेर यस्ता फोटा खिचिन् पुजाले

1514

 

काठमाडौं, २९ कात्तिक–प्रेमगीत बाट चर्चामा आएकी नायिका पुजा शर्मा यतिबेला थाइल्याण्डमा घुमिरहेकी छिन् । कार्यक्रमका लागि थाइल्याण्ड पुगेकी शर्माले समुद्रि किनारमा खिचेको फोटोले अहिले उनलाई थप चर्चामा ल्याएको छ ।
थाइल्याण्डको समुद्रि किनारमा टु पिस विकिनीमा उनले फोटो खिचेकी हुन् । उक्त ड्रेसमा पुजा निकै खुलेकी छिन् । साथीसँग मस्ती गरेको भन्दै उनले फेसबुकमा फोटो सेयर गरेकी छिन् । जसलाई धेरैले मन पराएका छन् भने थरिथरिका कमेन्ट गरेका छन् ।

 

 

 

 

LEAVE A REPLY