दिल्लीका उपमुख्य मन्त्रीले मोदीलाई भने, ‘दश लाखको कोट लगाएर सन्सार डुल्दैमा कुटनीति चल्दैन’

222

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले मोदीको विदेश नीतिको खुलेर विरोध गरका छन् । मुख्यमन्त्री केजरीवाल मात्र हैन उपमूख्यमन्त्री मनीष सिसोदियाले समेत मोदीको आलोचना गर्दै उनको विदेश नीति फेल खाएको प्रतिक्रिया दिएका छन ।

modi(2)

स्विजरल्याण्डको भारत विरोधी खेलमा चिनको साथमा उभिएको प्रसंगमा मनीष सिसोदियाले भनेका छन, ‘१० लाखको सुट लगाएर विदेश शयरमा हिड्दैमा कुटनीति चल्दैन् । नरेन्द्र मोदी कुटनीति, विदेशनीति र राजनीति सबैमा फेल खाएको यिनीहरुले बताएका छन् ।’

LEAVE A REPLY