धनकुटा बस दुर्घटनामा पूर्वअर्थराज्यमन्त्रीसहित ७ को मृत्यु

203

buss

धनकुटामा विहिवार भएको बस दुर्घटनामा पुर्व अर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बुको मृत्यु भएको छ । धनकुटाको परेवादिन ५ को छेदुवा बजारनजिकै भएको यात्रुवाहाक बस दुर्घटनामा पुर्व अर्थ राज्यमन्त्री खेवा सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तेह्रथुमको बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको बा २ ख ३३६६ नम्बरको बस छिुदुवा बजार नजिकै रहेको चर्चबाट दुई सय मिटर तल खसेको स्थानियले बताएका छन् । घाईतेहरुको उद्दार जारी रहेको छ ।

LEAVE A REPLY