पाँचसय कृषि प्राविधिकलाई सरकारी जागिरे हुने बाटो खुल्यो

5303
Loading...

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लागि खुल्ला प्रतियोगिताबाट शिक्षक माग गरेको छ । पाँचै विकास क्षेत्रका सामुदायिक विद्यालयमा २०६३ वैशाख १० गतेपछि रिक्त हुन आएका शिक्षक पदको पदपूर्ति गर्ने उद्देश्यले सोमबार ११ सय १७ जना शिक्षकको माग गरेको हो । आयोगले निकालेको विज्ञापन यस्तो छः

Teachers-vacancy

LEAVE A REPLY