भाइरल भयो योगगुरु रामदेवको तस्बिर

316
Loading...

fdg

एजेन्सीः चर्चित योगगुरु रामदेवको चस्बिरले हंगामा मच्चाएको छ। भारतको चर्चित साप्ताहिक समाचार म्यागजिनले कभर पेजमा प्रकाशित गरेको रामदेवको तस्बिरले सामाजिक सञ्जालमा हंगामा मच्चाएको हो।

‘इन्डिया टुडे’ म्यागेजिनको कभर पेजमा योगाको आसनमा बसेको तस्बिर राखिएको छ। तस्बिरमा टाउको तल र झुकाएर आफ्नो हातले खुट्टा समातेको देखिन्छ। तर, सामाजिक सञ्जालमा उनलाई धेरै मानिसले उडाएर चुटकिला शैलीमा उडाएका छन्। सम्झिएर प्रतिक्रिया दिएका छन्।

शाही बुल्लाले उक्त तस्बिर सम्पादन गर्दै आफ्नो प्रतिक्रिया लेखेका छन्, ‘मैले इन्डिया टुडेको बाबा रामदेववाला कभरलाई ठीक गरिदिएको छु।’

CnVTKSJXYAAlxU3.jpg small

CnVQmiIXYAEko2Y.jpg small

LEAVE A REPLY