यी हुन अमेरिकाको राजदूतको दाबी गर्ने पोर्न स्टार

453
Loading...

आफूलाई साउदी अरबबाट अमेरिकाको राजदूत बनाउनुपर्ने मिया खलिफाको अनलाइन याचिकामा हजारौं मानिसहरुले हस्ताक्षर गरिरहेका छन् । अमेरिकामा चेन्ज डट ओआरजीमाथि यो सम्बन्धि अनलाइन याचिका चलाइएको छ । यसमा अहिलेसम्म ३ हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

यो याचिकामा मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायलाई उत्कृष्ट बनाउनका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिको पर्वाह नगरी मानिसहरुलाई एकै साथ ल्याउनका लागि निकै ठूलो काम गरिरहेको बताएकी छिन् ।
याचिकामा उनले उनी मध्य–पूर्व देशमा अमेरिकाको प्रतिनिधित्व गर्नका लागि एक महान नेता साबित हुनेछिन् । यो याचिका डोनाल्ड ट्रम्पले आफ्नो बचनबाट पछि हटेको विरोधस्वरुप दर्ता गरिएको बताइएको छ ।

मिया थुप्रै पटक विवादमा घेरिएकी छिन् । एक पटक बुर्का लगाएर भिडियो सुट गरेका कारण इस्लाम राष्ट्रमा उनको निकै विरोध भएको थियो

 

LEAVE A REPLY