रियो ओलम्पिकमा जमैकन धावक बोल्टले स्वर्ण जित्दै रचे नयाँ इतिहास

754

omap

जेन्सी / जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकको १ सय मिटर दौडमा स्वर्ण पदक जित्दै नयाँ किर्तीमानी कायम गरेका छन् । सोही बिधामा लगातार त्स्रो पटक स्वर्ण जित्दै नयाँ इतिहाँस बनाउन सफल भएका हुन् । केहीबेर अघि सम्पन्न प्रतियोगीतामा बोल्टेले ९ दशमलव ८१ सेकेण्डमा दौड पुरा गर्दै इतिहास रचेकोबिबिसीले जनाएको छ । आजको जितसँगै उनले ओलम्पिकमा आफ्ना नाममा सातौं पदकमा नाम लेखाउन सफल भएका छन् ।

त्यस्तै प्रतियोगीतामा सय मिटरमा दौडमा अमेरिकाका गेटलिन दोस्रो र क्यानडाका केडी ग्रास तेस्रो भएका छन् ।

LEAVE A REPLY