साप्ताहिक ब्लो अप । कुसुम श्रेष्ठ (तरकारीवाली) फोटो फीचर सहित

1872

हेल्लो तकारीवाली बोल्या हो? ’, भुम्लीचोक –८ की १८ वर्षिया कुसुम श्रेष्ठको मोबाइलमा तारन्तार फोन आइरहन्छ । अपरिचित व्यक्तिले फेसबुकमा राखेको एउटा तस्विरले उनको परिचय फराकिलो भएको छ । दैनिकी बदलिएको छ । चिनेजानेका र छरछिमेकले समेत उनलाई तरकारीवाली भनेर संबोधन गर्न थालेका छन् । फोन गरेर बधाई दिने र भेट्न आउनेको धुइरो लागेको छ ।

screenshot_2016-11-11-16-51-01

screenshot_2016-11-11-17-03-00screenshot_2016-11-11-17-03-05Image result for कुसुम श्रेष्ठ

LEAVE A REPLY