LIVE UPDATE : स्थानीय तहको चुनाब अहिलेसम्म के-छ मतगणनाको अबस्था ?

0
349

 

मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ । छ ।  एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । बिहान ८ बजेसम्म  नवलपरासी, जेठ १ – गैँडाकोट नगरपालिका र कावासोती

गैँडाकोट नगरपालिका
मेयरका प्रतिष्पर्धी,
एमाले : २५६
कांग्रेस  : २१४

उपमेयर
एमाले : २४३
कांग्रेस : २२३

कावासोती नगरपालिका
मेयरका  प्रतिष्पर्धी,   
कांग्रेस : ९१
एमाले : ७८

उपमेयर 
कांग्रेस : ८८
एमाले : ७८

मध्यविन्दु नगरपालिका 
मेयर 
कांग्रेस : ११८
एमाले : १६१

उपमेयर 
कांग्रेस : १२१
एमाले : १६१

देवचुली नगरपालिका
मेयर,  
कांग्रेस : ४९९
एमाले : ४२५

उपमेयर 
कांग्रेस : १६१
एमाले : २९९

विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष
कांग्रेस : ६५४
एमाले : ३८१

उपाध्यक्ष 
कांग्रेस : ६६०
एमाले : ३७७

 

बिहान ८ बजेसम्म

ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि छ ।

ललितपुर महानगरपालिकाको मेयरमा, 
-कांग्रेसका चिरीबाबु महर्जन : २१८ मत
-एमालेका हरिकृष्ण ब्यञ्जनकार : १८४ मत
-माओवादी केन्द्रका दिनेश महर्जन : ८३ मत

LEAVE A REPLY