अमिताभ र इमरान पहिलो पटक एकसाथ

0
129

अभिनेता अमिताभ बच्चन तथा इमरान हासमी रूमी जाफरीको निर्देशमा बन्ने साइकोलोजिकल थ्रिलरमा एकसाथ आउने भएका छन्। सिनेमालाई आनन्द पंडितले निर्माण गर्दैछन्।

‘बच्चनसँग मेरो दोस्ती दुई दशक पुरानो हो। मैले आजसम्म बच्चनजस्तो समर्पित अर्को अभिनेता भेटेको छैन। मेरो लागि यो सम्मानको कुरा हो। म एउटा हस्तिसँग काम गर्दैछु। सिनेमाको कथा अनुसार अमिताभ र इमरानको अभिनयले सिनेमाले हामीलाई जित दिलाउनेछ’, पंडितले भने।

सिनेमा २१ फरवरी २०२० मा रिलिज हुनेछ। यस सिनेमाबाट इमरान र अमिताभले पहिलो पटक स्क्रिन सेयर गर्दैछन्।

एक उत्तर छोड्न