ओपोको एफ ११ नेपालमा लन्च

0
101

ओपो मोवाइल कम्पनीले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।

कम्पनीले मंगलबार एक कार्यक्रमबीच ओप्पो एफ ११ प्रो लन्च गरेको हो। एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध छ। एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एक उत्तर छोड्न