दोहोर्‍याएर मतदान गरेको भेटिएपछि मतगणना स्थगित

0
528

सिन्धुपाल्चोक : त्रिपुरासुन्दरी गाउँपालिकामा एक जनाले दोहोर्‍याएर मतदान गरेको विवाद भएपछि मतगणना स्थगित भएको छ। अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्मको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ। कांग्रेसले ६ सय १९ र एमालेले ६०० मत ल्याएका छन्। त्रिपुरासुन्दरी ३ धुस्कुनको मतदान केन्द्रको मतपेटिकामा दोहोर्‍याएर मतदान गरेको भेटिएको छ।

एक उत्तर छोड्न