नेपाल आउँदै नेहा

0
92

काठमाडौं । चर्चित भारतीय गायिका नेहा कक्कर सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएकी छन् । उनी राजधानीमा हुन लागेको दुई सांगीतिक कार्यक्रममा सहभागी हुँदै छन् । चैत २७ र २८ गते प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा गैरीधारास्थित लस एस्कोबार र ठमेलको लर्ड अफ द ड्रिंकसमा उनका प्रस्तुति हुने जनाइएको छ ।

कक्कर ‘मोर्डन प्ले ब्याक सिंगर’ का रूपमा बलिउडमा चर्चित छन् भने भारतीय रियालिटी सो इन्डियन आइडलकी जर्जका रूपमा समेत परिचित छन् । Share Tweet

Share

एक उत्तर छोड्न