पूर्वराजालाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री थापा निर्मल निवासमा

0
792

timthumb

पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७० औं जन्मदिन मनाउँदै छन्। जन्मदिनको अवसरमा निर्मल निवास महाराजगञ्जमा उनले आफ्ना शुभेच्छुकहरुबाट शुभकामना लिने कार्यक्रम छ।
पूर्व राजालाई शुभकामना दिन सरकारका उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा बिहानै निर्मल निवास पुगेका थिए।
१० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जाने कार्यक्रम मिलाएको शुभ जन्मोत्सव मुल समारोह समितिले जनाएको छ।

एक उत्तर छोड्न