भैँसेपाटीको केमिकल फ्याक्ट्रीमा आगलागी

0
93

ललितपुर – ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । 

भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् । 

घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ । 

एक उत्तर छोड्न