माइतीघर मण्डला नजिकै बम

0
43

काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ । 
 बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

एक उत्तर छोड्न