नेपाल आज
नेपालका प्रमुख अखबार र टेलिभिजनका ताजा समाचार।

अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै
काठमाडौँ । ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनी यही भदौ ७ गते बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजना हुने भएको छ । तारागाउँ नेक्स्टको

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि

दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनिन् इन्दिरा गिरी, भन्छिन्–स्रोत र साधनले भ्याएसम्म काम गर्छु
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै नेकपाका तर्फबाट इन्दिरा गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । गिरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै नयाँ जिम्मेवारी सम्हालेकी हुन् । गिरी तत्कालीन नागरिक उन्मुक्ति

जनमुक्ति सेनादेखि भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पाएकी जानकी पौडेल कुँवर
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै कैलालीकी जानकी पौडेल कुँवरले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै कुँवर प्रदेश सरकारको नयाँ जिम्मेवारीमा पुगेकी हुन् । लामो राजनीतिक संघर्ष र

एक महिना मात्रै सामाजिक विकास मन्त्री बनेका भाटले पाए भौतिक पूर्वाधारको जिम्मेवारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य ओम विक्रम भाट ‘सरल’ले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । बिहीबार राति शपथ लिएसँगै भाट प्रदेश सरकारको महत्त्वपूर्ण

को हुन् नेकपाबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका खुसीराम डगौरा थारु ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी खुसीराम डगौरा थारुले पाएका छन् । बिहीबार राति करिब ९ः३० बजे शपथ लिएसँगै उनी प्रदेश सरकारको मन्त्री बनेका हुन् । थारु साबिकको नागरिक उन्मुक्ति

सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता, मुख्यमन्त्री भट्टलाई ‘जिम्मेवारीको भारी बिसाएजस्तो’ अनुभूति
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ । मन्त्रिमण्डल विस्तारको प्रतीक्षामा रहेको प्रदेश सरकारले तीन मन्त्री र दुई राज्यमन्त्री थपेसँगै पूर्णता पाएको हो । मन्त्रिमण्डल विस्तार तथा नवनियुक्त मन्त्रीहरूको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री खगराज

१२ बजे १२ समाचार: प्रहरीका एसपी नै मिटरब्याजी, किन टाढिए धवलशमशेर र दुर्गा प्रसाईं ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १.प्रहरीका एसपी नै मिटरब्याजी थोरै रकम लगानी गरेर बाँचुन्जेल चर्को ब्याज असुल्ने ‘ मिटरब्याजीहरू’ विरुद्ध लगातार आन्दोलन भइरहेको

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
गण्डकी । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको शुक्रबार निरीक्षण तथा अनुगमन गरेका छन् । उनले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानन्यायाधीश डा शर्माले गत वर्षको

प्रिमियर लिगको नयाँ सिजन शनिबारदेखि सुरु हुँदै, साबिक विजेता आर्सनल र कोभेन्ट्री सिटी भिड्दै
काठमाडौँ । विश्वकै चर्चित फुटबल लिग, ‘इंग्लिस प्रिमियर लिग’ को नयाँ सिजन २०२६/२७० शनिबार बिहानदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ बजे हुने उद्घाटन खेलमा साबिक विजेता आर्सनलले आफ्नै मैदान एमिरेट्स स्टेडियममा नवनियुक्त

सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीर रूपमा प्रभावित: संयुक्त राष्ट्रसङ्घ
काठमाडौँ । अन्तर्राष्ट्रिय सहायतामा ठुलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर २०० भन्दा बढी स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू बन्द हुन पुगेका छन् । यसले यहाँका थप बालबालिकाहरूको ज्यान जोखिममा पार्ने कुपोषणको सामना गर्न बाध्य बनाएको संयुक्त राष्ट्रसङ्घले

जापानको हाचिजो टापु नजिक ५.५ म्याग्निच्युडको भूकम्प, टोकियोमा पनि कम्पन महसुस
काठमाडौँ । टोकियोबाट करिब २८० किलोमिटर दक्षिणमा रहेको हाचिजो टापु नजिक प्रारम्भिक ५.५ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान निकायले शुक्रबार बताएको छ । यसको कम्पन जापानको राजधानी टोकियोमा पनि महसुस गरिएको थियो । यो भूकम्प स्थानीय

स्विडेनको विद्यालयमा तरबार आक्रमण, कैयौँ घाइते
काठमाडौँ । मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरावरसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुने गरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन् । सञ्चारमाध्यमका अनुसार आक्रमणकारीलाई प्रहरीले गोली हानी घाइते अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गरेका

म्याग्दीका किसानलाई अनुदान बाँड्न ३ करोड विनियोजन
म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र खाद्यबाली खेती गरेका किसानलाई अनुदान वितरण गर्न आर्थिक वर्ष २०८३/८४ मा तीन करोड भन्दा बढी बजेट विनियोजन भएको छ । कुल चार करोड ७८ लाख ४८

स्कुटरबाट रकम चोर्नेसँग २१ थान साँचो, डस्बिनमा लुकाएका थिए चोरेको रकम
काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ल घर भएका सोबित कार्की बेला बेला काठमाडौँ आउँछन् । उमेरले ५४ पुगेका सोबित काठमाडौँ आएपछि पार्किङ गरेर राखिएको स्कुटरको डिकीमा आँखा डुलाउँछन् । मोबाइलमा कुरा गरेजस्तो गरेर स्कुटरको डिकीमा साँचो

TODAY 8 PM NEWS 🔴 मनमाैजी वालेन्द्र। रास्वपामा को के ? कूटनीति चर्चा। सेज तनाव। NEWS24TV/2026/08/21
TODAY 8 PM NEWS 🔴 मनमाैजी वालेन्द्र। रास्वपामा को के ? कूटनीति चर्चा। सेज तनाव। NEWS24TV/2026/08/21 SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

१० बजे १० समाचार : ‘पुरुषप्रधान’ क्याबिनेट, सधैँ ‘खाली सिलिन्डर’ को डर
आज २०८३ भदाै ५ गते शुक्रबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । १

नेपालमा पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ शुभारम्भ
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुलुकमा पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ सुरुआत गरेको छ । आफ्ना सदस्यहरूलाई कार्डविहीन कारोबार सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि विकूले पहिलोपटक यो

जर्ज मेलोरि एक साहसी पर्वतारोही
जर्ज मेलोरि एक साहसी पर्वतारोही Explanatory | पूरा कार्यक्रम हेर्न ▶️: https://youtu.be/hUQc_LaLPHY #977nexus #imagechannelhd #explanatory #MysteryOnEverest #Everest #MountEverest #Explanatory #EverestMystery Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is strictly prohibited

देउवा–शेखर भेटवार्तापछि के बन्यो रणनीति
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew

मन्त्रीदेखि नेतासम्म रास्वपामा पदाधिरकारी मनोनित
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew

मौसमका कारण ३ दिन सजग रहनु पर्ने
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew

रास्वपामा कसलाई के जिम्मेवारी
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew

रास्वपामा बन्यो राइट टु रिकल कार्यदल
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew