अर्थतन्त्र
नेपालको अर्थतन्त्र, बजार, बैंक र व्यापार।

१२ बजे १२ समाचार: प्रहरीका एसपी नै मिटरब्याजी, किन टाढिए धवलशमशेर र दुर्गा प्रसाईं ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १.प्रहरीका एसपी नै मिटरब्याजी थोरै रकम लगानी गरेर बाँचुन्जेल चर्को ब्याज असुल्ने ‘ मिटरब्याजीहरू’ विरुद्ध लगातार आन्दोलन भइरहेको
वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात-निर्यात ह्वात्तै बढ्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै वैदेशिक व्यापारमा उछाल देखिएको छ । भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ ।
मंसिरदेखि मासु जाँच अनिवार्य, सुध्रिएला बजार ?
अहिलेसम्म सरकार र निजी क्षेत्रको ठूलो लगानीमा निर्माण भएका केही ठूला र आधुनिक वधशाला पूर्णरूपमा बन्द वा अलपत्र अवस्थामा छन् ।
चाडपर्व लक्षित पाल्पामा बजार अनुगमन कडाइ
पाल्पा । चाडपर्व नजिकिएसँगै पाल्पामा बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले उपभोक्ता ठगी, कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तीव्र पारेको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ता हितविपरीतका गतिविधि गर्ने व्यवसायीम
गरिमा चौधरीको न्यायका लागि सिरहाको गोलबजारमा पनि प्रदर्शन
बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ ।
विश्वविद्यालयमा छैनन् रजिस्ट्रार, रोकियो बजेट
पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा पनि रजिस्ट्रार नियुक्ति भएको छैन ।
सेजबाट बाहिरिने उद्योगले बनेका संरचना बेच्न नपाउने, कवाड बनाउनुपर्ने बाध्यता
विशेष आर्थिक क्षेत्र (सेज) को जग्गा बहाल सम्बन्धी प्रावधानले सेजबाट बाहिरिने उद्योगीले उद्योगको संरचना सेज अन्य उद्योगीलाई बिक्री गर्न नमिल्दा-नपाउँदा करोडौँ लागतमा निर्मित संरचना आफै भत्काएर कवाडको मूल्यमा दिनुपर्ने बाध्यता रहेको छ ।

पारिवारिक विवादले निम्त्याएको विध्वंश: बैंक कर्मचारीसहित तीन जनाको मृत्यु
प्रहरीले घटनास्थलबाट लाइसेन्स नभएका तीन वटा हतियार बरामद गरेको छ। प्रहरी आयुक्त तरुण गौबाले घटनाबारे अनुसन्धान भइरहेको र फोरेन्सिक टोलीले प्रमाणहरू संकलन गरिरहेको बताए।...

मासिक ६० हजार टन ग्यास आयात गर्ने तयारी : सङ्कट कसरी टर्ला
नेपालमा खाना पकाउने ग्यासको अभाव टार्न भारतबाट आयात बढाउने र वितरण प्रणाली चुस्त बनाएर डेढ साताभित्र आपूर्ति सहज पार्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।

विदेशमा बिजुली बेचेर 'रु ३० अर्ब आय', उत्पादनसँगै बजारको चिन्ता पनि बढ्दो
विद्युत् निर्यात र त्यसबाट नेपालले गरेको आम्दानीको आँकडा सकारात्मक भए पनि उत्पादन निरन्तर बढिरहेको अवस्थामा बाह्य बजारको सुनिश्चितता र आन्तरिक खपत विस्तारबारे ढुक्क हुने अवस्था अझै नदेखिएको ऊर्जा क्षेत्रका कतिपय जानकारहरू बताउँछन्।
चलिरहेको अशान्तिबीच बोलिभियाका राष्ट्रपतिले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन्
नेपालको आर्थिक र सामाजिक संकटको मार्क्सवादी लेन्सबाट विश्लेषण
पाल्पा प्रशासनले चाडपर्व अगाडि बजार अनुगमनलाई तीव्रता दिएको छ
नेपाल स्विस चेम्बरले व्यवसायिक सञ्जालका लागि आजीवन सदस्यहरूलाई ल्याउँछ
यमनको अल-माखा बन्दरगाह बन्दले जीविकोपार्जन र व्यापारलाई खतरामा पार्छ

त्रिभुवन विश्वविद्यालयको बजेट मुख्य नियुक्तिहरू बाँकी रहेकाले रोकिएको छ
काठमाडौं, भदौ २१, रेक्टर, रजिष्ट्रार र सिनेट सदस्य नियुक्तिमा भएको ढिलाइले कतिपय सार्वजनिक विश्वविद्यालयका बजेट र नीति कार्यक्रमको स्वीकृतिमा असर परेको छ भने कतिपय संस्थाले अघिल्लो आर्थिक वर्षदेखि नै अग्रिम खर्चमा सञ्चालन गर्न छाडेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ आर्थिक वर्षमा अल

गाँजा खेतीलाई व्यवस्थित गर्न अर्थ मन्त्रालय तयार छ : मन्त्री वाग्ले
काठमाडौं, भदौ २१ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गाँजा खेतीलाई कानून बमोजिम नियमन भए सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका छन् । राष्ट्रियसभामा शुक्रबारको प्रश्नोत्तरको क्रममा वाग्लेले यस्तो बताएका हुन् । राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापको

वाणिज्य बैंकका सीईओहरू NRB गभर्नरका लागि योग्य छन्
काठमाडौं, भदौ २१ – प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार बसेको बैठकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि बाटो खुला गर्ने निर्णय गरेको छ । समितिमा अहिले नेपाल राष्ट्र बैंक विधेयक, २०८३ दर्ताको विषयमा छलफल भइरहेको छ

नेप्से १० दशमलव ६७ अंकले घट्यो, कारोबार ४ अर्ब १६ करोडमा झर्यो
काठमाडौं, भदौ २१ नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो कारोबार सत्रमा ७ दशमलव १७ अंकले बढेर शुक्रबार १० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ६१८ अंकमा बन्द भयो । बिहीबारको ४ अर्ब ४० करोडको तुलनामा शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको सेयर हस्तान्तरण हुँदा कारोबार रकम पनि घटेको छ । मूल्य

सरकारसँग विमुद्रीकरणको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले
काठमाडौं, भदौ २१ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले बानेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको नागरिक, नीति तथा नेतृत्व संवाद कार्यक्रममा वाग्लेले यस्तो बताएका हुन् । छलफलमा सहभागीहरु qu

DDC ले दुबईमा घिउ निर्यात सुरु गर्यो, जापान र दक्षिण कोरियामा विस्तार गर्ने योजना छ
काठमाडौं, भदौ २१ – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले मध्यपूर्वका देशहरूमा ‘डीडीसी घिउ’ निकासी गर्न थालेको छ । नेपाल एयरलाइन्सको उडानबाट दुबईमा पाँच सय केजी घिउ ढुवानी गरेर शुक्रबारबाट निकासीको औपचारिक शुभारम्भ भएको हो । डीडीसीले निजी कम्पनीसँग व्यावसायिक सम्झौता गरेको छ